०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मूल्य ५० हजार बराबरको १९ बाेरा डियपि (मल) प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४हर्षपुरा बाट गएराति १९बाेरा डियपि मल प्रहरीले बरामद गरेकाे छ ।पचफेडा प्रहरी चाैकि र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटेकाे सयुक्त गस्ति टाेलिले मल बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरिक्षक खुमानन्द पाण्डे ले जानकारी दिनु भयाे ।लकडाउनकाे अवस्था मा लुकिछिपि भारतबाट अबेैध रुपमा ल्याउदै गर्दा नियन्त्रणमा लिएकाे हाे ।मल सहित ३वटा साईकल समेत रहेकाे छ । नियन्त्रणमा लिएकाे मल र साईकल अावश्यक कार्वाहिकाे लागि महेशपुर भन्सार कार्यालय पठाउने निरिक्षक पाण्डेले बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!