१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सरकारले लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको बैठक बस्दै

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

एबिसी संचार काठमाडौं सरकारले लकडाउनको मोडालिटी फर्ने तयारी गरेको छ। लकडाउनलाई लिएर चोतर्फी आलोचना भएपछि नयाँ मोडालिटी तयार पारिएको छ। कम जोखिम भएका क्षेत्रमा सावधानी अपनाएर कामधन्दा सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको बताइएको छ। उक्त मोडालिटीबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ। लकडाउनको स्वरूपलाई के कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा आजको बैठकमा छलफल हुने छ। कोरोना रोकथाम र नियन्त्रणमा भइरहेको प्रयास र क्वारेन्टाइन व्यवस्थापनमा देखिएको समस्या लगायतका बारे पनि समितिमा छलफल हुने बताइएको छ। नयाँ खाका समितिबाट पारित भए मन्त्रिपरिषद् बैठकबाट अनुमोदन हुने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!