०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

दाङको घोराहीमा बिद्युत महशुल बुझाउने सर्वसाधारणको भीड

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
दाङ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि सरकारले सरकारले घोषणा गरेको लकडाउनका कारण करिव दुई महिनादेखि सुनसान बनेको नेपाल विद्युत प्राधिकरण घोराही शाखामा विहिवार सर्वसाधारणको थामिनक्नु भीड भएको छ ।
लामो समयसम्म विद्युत महशुल तिर्न नपाएका ग्राहकहरु आएपछि कार्यालयमा भीड बढेको छ । विद्युत प्राधिकरणमा गेटमा देखिएको सर्वसाधारणको भीडभाडले लकडाउन हटेको झै आभास दिएको छ ।
सर्वसाधारणलाई लामो समयसम्म विद्युत महशुल तिर्न नपाउदा विद्युत कार्यालयले जरिवना गर्ने हो भन्ने डरका कारण लकडाउनकै समयमा भीड बढेको नेपाल विद्युत प्राविधिकरण घोराही शाखाका सुपरभाइजर भोजराज शर्माले जानकारी दिएका छन ।
अन्य दिनहरुमा केही मानिसहरु आउने गरेपछि आज धेरै मानिसहरु विद्युत महशुल तिर्नका लागि आएर लाइनमा बसेको सुभरभाइजर शर्माले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!