२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

भैंसीफर्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या प्रहरीको अनुसन्धान

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
भैरहवा रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारस्थिर भैंसीफर्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या भएको छ।
कान्छीबजारको मैनहवा भन्ने स्थानमा रहेको भैंसीफर्ममा काम गर्ने ५ जनाको सामूहिक हत्या भएको तिलोत्तमा नगरपालिकाका वडाअध्यक्ष व्यासमुन थारुले पुष्टि गरे छ।
तिलोत्तमा–१० मैनहवामा रहेको गंगादेवी पशुफर्ममा काम गर्ने एक महिलासहित ५ जनाको हत्या भएको हो।
वडाअध्यक्ष थारुले भने, ‘गोठमा काम गर्ने ५ जनाको हत्या भएको छ। के कारणले हत्या भएको भन्ने खुलेको छैन्। प्रहरी र स्थानीय तहका प्रतिनिधि अहिले घटना स्थलमा रहेका छन्। हत्यामा संलग्न रहेको आशंकामा शंकास्पद १ जनालाई नियन्त्रणमा लिएका छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!