०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बुधबारदेखी घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

सागर थापा
दाङ भोलीदेखी घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस संक्रमणको प्रकोप घोराही क्षेत्रमा अत्यधिक रुपमा फैलिन थालेपछि बुधवारदेखि लागु हुने गरी घोराहीका सम्पुर्ण सुनचाँदी पसल अर्को निर्णय नहुदा सम्म बन्द हुने नेपाल सुनचाँदी व्यवसायी संघ घोराही समितिले जनाएको छ ।
समितिका अध्यक्ष विनोद कुमार विश्वकर्मा र महासचिव मान बहादुर सेपाईलीको संयुक्त हस्ताक्षरमा मंगलवार जारी गरेको सुचनामा यस्तो उल्लेख गरिएको छ । साथै सम्पुर्ण पसल बन्द हुदा ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल सुनचाँदी व्यवसायी संघ घोराही क्षमा चाहान्छौ, उक्त सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!