०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

सञ्चारकर्मी भट्टराईद्धारा निर्देशित सर्टमुभिको टेर्लस सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

सन्तोष अर्याल
असार ४, काठमाडौं । सञ्चारकर्मी विमल भट्टराईद्धारा निर्देशित सर्टमुभी सामाजिक दूरीको टेर्लस सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरेर बनाइएको सटमुभिमा शहरबाट गाउँ आएको एक युवालाई गाउँलेले हेर्ने नजर र त्यहाँ उत्पन्न परिस्थिती र उसले गर्नु परेको आत्महत्या सम्मको बारेमा वर्णन गर्न खोजिएको निर्देशक विमल भट्टराइले जानकारी दिनुभयो ।
मिन रानाको प्रमुख भुमिका रहेको यस सटमुभीमा लक्ष्मी गैरे, पुरन अधिकारी, रेशम अधिकारी, गणेश पराजुली र विमल भट्टराईको साथै स्थानियहरुको पनि अभिनय देख्न पाइन्छ । यस सटमुभीलाई कुमार बुडाले लेख्नुभएको हो । सञ्चारकर्मी भट्टराई दर्पण पोष्ट डटकममा सञ्चालक तथा खबर 24 नेपाल डटकमका नवलपरासी प्रमुख हुनुहुन्छ ।

https://youtu.be/gcP1kIjUFSg

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!