१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

सामाजिक हकअधिकार काे लागि नेतृत्व गर्दै अाएकाे छु :उपमेयर रम्भा कुवर

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिका कि उपमेयर तथा न्यायिक समितिकि सयाेजक रम्भा कुवरले मैले सामाजिक र महिलाहरुकाे हकअधिकार काे लडाई गर्दै अहिले सम्म नेतृत्व गर्दै अाएकाे बताउनु भएकाे छ।हकअधिकार काे लडाईमा मैले कैले पनि पछि नहटने बताउनु भयाे ।महिलाहरुकाे हरेक समस्यालाइ समाधान गरि अाफुले महिला दिदिबहिनिहरुकाेे अधिकार सुनिश्चित गर्ने सधै तयार रहेकाे बताउनु भयाे । तेसै गरि नगरपालिका भित्र रहेका अामजनताहरुलाइ सत्य सहज रुपमा न्याय दिदै अाएकाे र अबकाे दिनमा काननु अधिकारकाे सन्देश लिएर गाउगाउमा जाने याेजना रहेकाे समेत बताउनु भएकाेे हाे ।समाजमा रहेका बिभिन्न महिला हिसा ,जग्गासम्बन्धी ,लेनदेन सम्बन्धि ,सम्बन्ध बिच्देद लगायतका अन्य समस्या हरुकाे कानुनि उपचार बारे अाम जनतालाई जानकारी नहुदा समस्या भईरहेकाेे बताईएकाे छ ।त्यसकारण अब हामि अामजनतालाई काननु अधिकार बारे जानकारी गराउने याेजना रहेकाे बताउनु भयाे ।२०३३सालमा जन्म भएकि उपमेयर कुवरले २०५१सालमा सुकाैली वडा न १५का कमल कुवर सग बिबाहित हुनु भयाे ।बाल्यकाल देखि सामाजिक क्षेत्रमा कार्यगर्ने उहाकाे रुचि थियाे । बिद्यालय उमेर मा पनि भेदभावकाे बिरुद्ध मा लडाई गर्दै सामाजिक हकअधिकारकाे स्थापनाकाे लागि सधै अग्र पक्तिमा रहि काम गर्दै अाउनु भएकाे थियाे । २०५५साल देेेेखि रानिनिति मा प्रबेश गरेकि कुवर नेपाली कान्ग्रेस सुक्राैली गाबिसकाे कार्यसमितिकाे सहसचिव पद समेत कब्जा गर्नुभयाे ।सहसचिव पदमा रहि नेपाली कान्ग्रेसलाई सुदृढ बनाउदै अगाडि बढदै जानुभयाे ।नेपाली कान्ग्रेस मा क्रियासिल रुपमा रहि काम गर्दै अाउनु भएकि कुवर सहकारी सदस्य तर्फ समेत बम्पर भाेट ले निर्वाचित भएकि थिईन ।सहकारी तर्फपनि लामाे समय सम्म सहकारीकाे बिकास र सहकारीले समाजमा गर्ने कार्य तर्फ उनले काम गरि अगाडि बढदै जानुभयााे।बिभिन्न सघसस्थामा समेत अाब्ध्द अाफ्नाे नेतृतव क्षमतालाई समाजमा क्षमतवान ब्यक्तिकाे रुपमा अाफुलाई स्थापित गराउनु भयाे ।रामग्राम जेसिजमा समेत अाबध्द भई केहि समय सामाजिक काम मा अग्रसर रहि रहनुभयाे ।लामाे यात्रा पश्नचात नवलपरासी का जनताका सामु अाफुलाई सक्षम महिला नेत्रीकाे रुमा पहिचान गराई स्थानिय निकायकाे निर्वाचनमा अाफुलाई रामग्राम नगरपालिका का उपमेयर पदमा निर्वाचित समेतभई अाज समाजकाे लागि थप काधमा जिम्मेवारी बाेकि पाईला अगाडि बढाउदै जानु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!