१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

मधेश बिराेधि नागरिकता बिधेयक कुनै हालतमा स्विकार्य हुदैन:समाजबादि नेता मन्नु पाल

Logo
प्रकाशित बुधबार, आषाढ १०, २०७७

नन्दु यादव असार १०नवलपरासी
सत्तारुढ दल नेकपाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन गरेको प्रस्तावलाई समर्थन गर्ने भएको छ । सचिवालय बैठकले प्रस्तावको समर्थन गर्ने निर्णय लाई तत्काल सच्याउनु पर्ने जनता समाजबादि पार्टि नेपालका प्रदेश सदस्य मन्नु पालले माग गर्नु भएकाे छ। मधेश बिराेधि नागरिकता बिधेयक जनता समाजबादि पार्टिले कुनै पनि हालतमा स्विकार्य नगर्ने ठाेकुवा गर्नु भयाे ।सदियाै देखि नेपाल भारत बिच राेटिबेेेेेेटिकाेे सम्बन्ध ,कला ,सस्कृति लाई अाेझेलमा पार्न खाेजिएकाे ले याे निर्णय तत्काल सच्याउनुपर्ने कुरामा जाेडदिनु भएकाे हाे। निर्णय नसच्याए अान्दाेेलनकाे अाधिबेहरी सृजना गर्ने समेत बताउनु भयाे ।
हाल नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्कालै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

error: Content is protected !!