०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

सागर थापा
दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी वर्ष ३५ की बिमला विक, सोही ठाउँ निवासी वर्ष १७ की पवित्रा विक, वर्ष ११ की जेनिसा विक, वर्ष १० का सरोज विक र सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–३, टेडीखोला बस्ने वर्ष १७ की मनिसा विक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
उनीहरुले बिहीबार बेलुका ८ः३० बजेको समयमा च्याउ पाएर खाएका थिए । उनीहरु पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनीहरुको अवस्था अहिले मध्य रहेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । काठमाडौं । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रबार चार रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो । डिआईजीमा बढुवा सिफारिस हुने एसएसपीहरुमा कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा, दान बहादुर […]

(ABC-Sanchar) वीरगंज । पर्सा प्रहरीले एक महिनामा भन्सार छलीकाे ६ कराेड १३ लाख ६८ हजार ४४ रुपैया बराबरकाे विभिन्न किसिमकाे लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ । विशेष सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरिमा विभिन्न स्थानहरूबाट बरामद गरेकाे […]

ABC (क्राईमबिट) काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लागेको छ । १५ वैशाखबाट पक्राउ सुरु गरेको सीआईबीले अहिलेसम्म ११ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । बिहीबार मात्रै काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् । यसको अघिल्लो […]