२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाली कान्ग्रेस द्वारा हार्दिक श्रध्दान्जली सभा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

नन्दु यादव असार १२नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्मा काे १३अाै दिनकाे पुण्य तिथिमा अाज नेपाली कान्ग्रेस नवलपरासी ले हार्दिक श्रध्दान्जली सभा सम्पन्न गरेकाे छ ।अाज वहाकाे निवास त्रिबेणी मा वहाकाे अात्मा प्रति हार्दिक श्रध्दान्जलि सभा सम्पन्न गरेकाे नेपाली कान्ग्रेसले जनाएकाे छ।जेठ ३२गते गाडि दुर्घटना मा परि दुखद निधन भएकाे थियाे ।नेपाली कान्ग्रेस पश्चिम नवलपरासी का सभापति बिष्णु पाैडेल काे सभापतित्व तथा नेपाली कान्ग्रेस का केन्द्रीय सह महामन्त्री डा.प्रकाश सरण महत काे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा नेपाल महिला सघ नवलपरासी कि सभापति कमला तिवारी ,रामग्राम नगरपालिका का मेयर नरेन्द्र कुमार गुप्ता ,प्रतापपुर गाउपालिका कि उपाध्यक्ष अन्जु चाैधरी ,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल ,पुर्व गृहमन्त्री देवेन्द्रराज कण्डेल लगायत ले शाेक मन्तब्य ब्यक्त गर्न भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि महतले राजकुमार शर्माकाे निधनले नेपाली कान्ग्रेसलाई ठुलाे क्षति पुर्याएकाे बताउनु भयाे ।वहाकाे निधनले कान्ग्रेसलाई मात्र नभई एउटा समाजकाेअसल अगुवा नै गुमाएकाे ले देशलाई स्तब्ध बनाएकाे बताउनु भयाे ।उता प्रधानमन्त्री ले काेराेना लागेकाेले बेसार खायर हाच्छयु गरेर भगाउनु पर्छ भनेकाे भनाई प्रति ब्यङ गर्दै महतले अाखिर यहि गर्न थियाे भने किन लकडाउन गरियाे भन्ने प्रश्न सरकार समक्ष राख्नु भयाे । महामारी रुपमा काेराेना फैलिरहेकाेले बेलामा कम्युनिस्ट हरुले अामजनतामा बिभिन्न भ्रम प्रचार गरेर सरकारलाई टिकाउन खाेजेकाे अाराेप लगाउनु भयाे।कालापनि र सुस्ताकाे समस्यालााई कुटनितिकरुपबाट पहल गरि अगाडि बढनु पर्ने कुरामा जाेडदिनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!