०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

DIG सिंहले हुण्डी कारोबारीलाई सघाउने ३ प्रहरी निलम्बन गरे

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

सागर थापा प्रदेश २ प्रहरी कार्यालय जनकपुरले ३ जना प्रहरीलाई निलम्बन गरेको छ । प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र सोही चौकीमा कार्यरत प्रहरी जवान दिनेश हजारालाई निलम्बन गरिएको हो ।
उनीहरुले वित्तीय अपराध (हुण्डी) मा संग्लन व्यक्तिलाई सहयोग गरेको पाइएकाले निलम्बन गरिएको प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिहंले जानकारी दिए । यस्तै प्रहरी चौकी ब्रह्मपुरी रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक संजिवकुमार झालाई आचरण विपरीत काम गरेको भन्दै निलम्बन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!