०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सशस्त्र प्रहरीले अबैध १ लाख भारु नोट सहित १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

राहुल गुप्ता

बिरगंज सशस्त्र प्रहरी बल बिअोपी अलौले स्रोत नखुलेको ९१ हजार भारतिय नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल बिअोपीका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनीको नित्तृत्वमा रहेको टोलीले अलौ भन्सारमा चेकजाँच गर्नै क्रममा झोला भित्रबाट ९१ हजार भारतिय नोट सहित ना १५ प५८३८ नम्बरको हुणडा साईन मोटरसाईकल सहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिअोपी प्रमुख प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।

पक्राउपर्नेमा पोखरीया नगरपालिका वडा न २ लमरिया निवासी बर्ष २८को मनोज यादब रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका भारु रकम , मोटरसाइकल , सहित यादबलाई आवश्यक कारबाहीको लागि राजशव अनुशन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]