२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बारामा बाढीको डर प्रतिकार्यका लागि तयार रहन विपद व्यवस्थापनको निर्देशन

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

राहुल गुप्ता
बारा मनसनु सकृय भएसँगै बारा जिल्ला विद व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने डुवान र कटानका क्षेत्रहरुको पहिचान गरी विपद् प्रतिकार्यका लागि तयार अवसथामा रहन सम्बन्धीत सबैलाई आग्रह गरेको छ।
त्यसैगरी विपद् प्रतिकार्यका लागि आवश्यक सुुरक्षा सामाग्रीहरु खरिदका लागि गृह मन्त्रालयबाट प्राप्त पाचँ लाख रकम नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीलाई समानुपातिक प्रणालिबाट वितरण गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले जानकारी दिनुभयो।
स्थानीय विपद् व्यवस्था समितिलाई व्यस्ता क्षेत्रहरुको पहिचान गरी समयमै निराकरणका लागि पूर्वतयारी अवस्थामा रहन र आवश्यकताका आधारमा तालिमप्राप्त स्वयंसेवका विपद् प्रतिकार्य तालिम पाएका व्यक्तिहरूको अभिलेख राखि सुरक्षाकर्मीसँग समन्वय गर्न समितिले निर्देशन दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!