१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बारामा मास्क प्रयोग नगर्नेलाई एक सय रुपैयाँ प्रशासनको जरिवाना

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

राहुल गुप्ता
बारामा आजदेखि सार्वजनिक स्वास्थ्यमा मास्क अनिवार्य गरिएको छ।
आजदेखि सार्वजनिक स्थानमा मास्क प्रयोग नगरेको पाईए ऐन अनुसार एक सय रुपैयाँ जरिवाना गरिने उहाँले बताउनुभयो।
लकडाउन खुकुलो भएसगँ बजारमा चहल-पहल बढ्न थालेपछि कोरोना संक्रमणको त्रास समेत बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। आज देखि घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने समितिले जारी गरेको सुचनामा उल्लेख छ। अन्यथा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले जानकारी दिनुभयो।
यस्तै जिल्लामा पसल व्यवासाय सञ्चालन गर्ने व्यावसायिहरुले अनिवार्य मास्क र स्यानिटाईजरको
प्रयोग गर्न, पसलमा आउने ग्राहकहरुलाई मास्क लगाउन प्रेरित गर्न तथा भिडभाड नगरि व्यवस्थापन समितिले सुचनामार्फत अनुरोध गरेकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

error: Content is protected !!