०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

लुम्बिनी सामुदायिक अध्यन केन्द्र प्रतापपुरद्वारा स्वास्थ सामाग्री बितरण

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

नन्दु यादव ,असार १९नवलपरासी
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुरमा रहेकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्र ले कोभिड–१९ संक्रमण नियन्त्रण काे लागि अाज स्वास्थ्य सामाग्री बितरण गरेको छ । त्रिभुवन माध्यमिक बिद्यालय बेलाटारी ,ईलाका प्रहरी कार्यालय बेलाटारी ,स्वास्थ्य चाैकि बेलाटारी ,वडा न ९काे कार्यालय बेलाटारी र प्रतिभा महिला तथा सहकारी सस्था लाई स्वास्थ्य सामाग्री बितरण गरिएकाे लुम्बिनी सामुदायिक अध्यन केन्द्रका सचिव मुन्ना सिध्दिकि ले बताउनु भयाे । लुम्बिनी सामुदायिक अध्यन केन्द्र काे अध्यक्ष गाेबिन्द पजियारकाे अध्यक्षता तथा प्रतापपुर शिक्षा शाखाकाे सयाेजक दधिराम शर्माकाे प्रमुख अतिथ्यतामा स्वास्थ्य सामाग्री बितरण गरिएकाे हाे ।जस्मा मास्क १२००पिस ,सेनिटाईजर १००बाेतल ,साबुन ५००पिस र ग्लाेभ्स ८००पिस रहेकाे सस्थाले जनाएकाे छ ।साथै साबुन पानिले हात धाेअाै , सामाजिक दुरि कायम गराै काेराेनाबाट अाफु बचाै र अरुलाई पनि बचाअाै भन्ने कुरामा ध्यान दिनुपर्ने सस्थाले सबैमा अाग्रह गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

error: Content is protected !!