२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

भारतको राइपुर राजधानी अस्पतालमा उपचार्थ रूपक शर्मालाई आर्थिक सहयोगको अपिल

Logo
प्रकाशित सोमबार, आषाढ २२, २०७७

रिशब बैश्य टिकापुर ब्लक नं B कैलाली निवासी ३५ बर्षिय रूपक शर्मा आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् ।दुई हप्ता अधि भारतमा मोटरसाइकिल दुर्घटनामा परि गम्भीर घाईत् भएका शर्मा को भारत स्थित राइपुर राजधानी अस्पतालमा उपचार भैरहेको छ ।
उनको परिवारको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचारमा समस्या परेकोले उनले सम्पुर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदी
बहिनिहरूमा सहयोगको आग्रह गरेका छन् ।एक महिना देखि उपचारत उनि अस्पतालको शैयामा मृत्युसंग लडीरहेका छन । तर आर्थिक अभावकै कारण उपचारमा ढिलाई भएपछि स्वस्थमा समस्या हुने देखिन्छ । टाउको को अपरेशनका लागि आर्थिक नभएपछि उनले आम मनकारी मनहरूलाई सहयाेग गर्न अनुराेध गरेका हुन् ।
सहयोगको लागी नेपालमा उनकी आफ्नै बहिनि मिना शर्मा को नाममा रहेको खाता नं 0840000055PY century Bank,Tikapur र पिडित रूपक शर्मा को पंजाब नेशनल बैंक राइपुर भारतमा रहेको आफ्नै खाता नं 6114000100029178 ifsc. PUNB0611400
मा समेत रकम जम्मा गर्न सकिने उनका भान्जा दीपकराज जोशी ले बताएका छन् । पिडितको बारेमा बिस्तृत जानकारीको लिनको लागी 9810708817 मा सम्पर्क गर्न सकिने पनि उनका भान्जा जोशीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]