१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले देउखुरी आइसोलेसनमा रहेका ६२ जना बिरामीहरुलाई फलफुल

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

बिदुर एमसी
नेपाली काँग्रेस दाङ्ग क्षत्र नम्बर १ ले दाङ्गको एक आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामी हरुलाई फलफुल बितरण गरेको हो ।
दाङ्गको कोरोना विशेष ‘देउखुरी आइसोलेसन सेन्टर’ मा रहेका बिरामीका लागी फलफूल बितरण गरिएको नेपाली काँग्रेस क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले जानकारी दिए ।
देउखुरीको राप्ती गाँउपालिका ३ मौरिघाट स्थित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टरमा रहेका ६२ जना कोरोना संक्रमित बिरामी हरुको मनोबल बढाउन फलफुल बितरण गरिएको हो ।
महासमिती सदस्य जानकी लाल बस्नेत, जिल्ला सदस्य हरि भुसाल, प्रदेश क का सभापति तारा डिसि, बुद्धि प्रकाश चौधरी र किशोर पुन लगाएतका नेता हरुको टोली आइसोलेसन सेन्टरमै गएर फलफुल बितरण गरेका हुन ।
क्षत्र नम्वर १ ले कोरोना जोखिममा रहेर काम गर्ने सम्पुर्ण स्वास्थकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु र पत्रकार सम्पुर्णलाइ धन्यवाद समेत ब्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!