२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

तुलसीपुरका डिएसपी सिंह अपराधी गतिविधि गर्नेहरु माथि धमाधम कार्वाही गर्दै

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले माघ ४ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २२ बर्षीय जितबहादुर मल्ललाई कुटपिट गरेको आरोपमा तुलसीपुर ५ निवासी २० बर्षीय निराजन खड्का र सोही ठाउँका १८ बर्षीय रोशन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
मल्ल मामा घरबाट आउँदै गरेको अबस्थामा तुलसीपुर १२ सडकबाटोमा कुटपिट गरि फरार रहेका उनीहरुलाई विहीबार पक्राउ गरिएको हो । उनीहरुलाई बसपार्कबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ । मल्ललाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]