२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा नक्कली विप्लव समुह बनेर चंन्दा माग्ने दुइजना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

एबिसी संचार दाङ तुल्सीपुर आफुहरु नेत्रविक्रम चन्द विप्लव समूह भएको भन्दै चन्दा मागेको आरोपमा प्रहरीले बबई गाउँपालिका वडा नं. ५ निवासी २८ बर्षीय भाष्कर वली र १९ बर्षीय केवल वलीलाई पक्राउ गरिएको हो ।
उनीहरुले लाखौ रकम मागेको आरोप लागेको छ । उनीहरुले लाखौ रकम मागेको र नदिए ज्यान मार्ने समेत धम्की दिएको भनी आरोप लागेको छ । सोमबार राति र मंगलबार विहान उनीहरुले फोन गरेर धम्की दिएपछि पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट मोवाईल र सिमकार्ड समेत वरामद गरिएको छ ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोधपुछकालागि ५ जनालाइ पक्राउ गरिएको भएपनि तीन जनालाई छोडिएको छ ।
पक्राउ परेका दुइजना विप्ल समूहका नभएको समेत खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!