११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

कुसुमका किसानहरुलाई हाते ट्याक्टर लगाएतको कृषि समाग्रीहरु वितरण

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

सागर थापा
बाँके कृषि ज्ञान केन्द्रको आर्थिक सहयोग एवं महालक्ष्मी कृषि सहकारी सस्था कुसुम बाँकेको आयोजकमा किसानहरुलाई हाते ट्रयाक्टर लगाएतको कृषि समाग्रीहरु सहयोग गरेको छ । किसानहरुलाई प्रविधीसंग जोड्नकालागि अनुदानमा किसानलाई हाते ट्याक्टर सहयोग गरिएको महालक्ष्मी कृषि सहकारी सस्थाकी अध्यक्ष माया चौधरीले बताइन।
उनका अनुसार किसानको ५० प्रतिशत र ज्ञान केन्द्रको ५० प्रतिसत लगानीमा किसानहरुलाई हातेट्याक्टर पानी मोटर डेलेभरी पाइप सेक्सन पाइप चार्ज स्पेर्य बैल्चा फरुवा गैटी पिलेट बिषादी लगाएतको कृषि समाग्रीहरु सहयोग प्रधान गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ। पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी […]

error: Content is protected !!