२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नक्कली नोट सहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

राहुल गुप्ता, बारामा लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले निजहरूलाई खोजतलाश गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा निजहरूलाई नियन्त्रणमा लिई निजहरूको शरीर तथा बोकि आएका झोला खानतलासी गर्ने क्रममा निजहरूको साथबाट क्रमश: नक्कली जस्तो देखिने नेपाली नोट १०००/- दरको १४६५ थान, १००/- दरको ७४६ थान, नक्कली भारतीय नोट ५००/- दरको २८४ थान, ५०/- दरको ७०६ थान सहित पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको ।
निम्न:-
१ जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा नं. ६ बस्ने छठु प्रसाद कुशवाहाको छोरा वर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा ।
२.ऐ.सिम्रौनगढ नगरपालिका वडा नं.५ बस्ने जोगिन्द्र साह तेलीको छोरा वर्ष २६ को मनोज कुमार साह तेली।
३. भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० बस्ने रामविश्वाश प्रसाद कुशवाहाको छोरा वर्ष २५ को सुधिर कुमार कुशवाहा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!