२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेबिसंघकी सह सयोजक बिध्या बराल हिरो अवार्डबाट सम्मानित

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

राहुल गुप्ता नेपाल बिद्यार्थी संघ सह सयोजक बिध्या बराल हिरो अवार्डबाट सम्मानित भएकी छन्।मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेबी संघ सहसम्योजक तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, कास्की जिल्ला शाखाका सह सम्योजक बिध्या बराललाई अमेरिकाबाट हिजो अवार्डबाट सम्मानित गरिएको हो। मानवीय सेवामा समर्पित सहसम्योजक बरालले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला कास्की लगाएत नेपालका बिभिन्न जिल्लामा खाधन् र लुगा कपडा वितरण गर्दै आएकी छन् ।कोरोना भाईरसले बिश्वनै आकान्त भईरहेका बेला जनचेतना फैलाउदै, मास्क वितरण, खाधन् वितरण लगायतका उत्कृष्ट सेवादायी काम सह सम्योजक बरालले केही समय अगाडी पनि काठमाण्डौँ र कास्की गरेकी थिईन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!