११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

जनताको पिडा बुझ्दै घरदैलोमा राष्ट्रिय जनमोर्चा दाङ अध्यक्ष आचार्यले

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

सागर थापा दाङ लकडाउन खुले बित्तिकै ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका पुगि साउन ८ र ९ गते विभिन्न नागरिकहरुलाइ भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइन मा रहदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले गरेको सहयोग पर्ती आभारी रहेको कुरा गर्दै धन्यवाद समेत दिएका थिए । भेटघाट तथा छलफलको क्रममा धेरै स्थानीय युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु भएको थियोे । उहाहरुले आफ्नो गाउपालिकाको समग्र बिकास र अनिमिततका विरुद्धमा सक्रियता पुर्बक लाग्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ । छिट्टै बङगलाचुली गाउपालिकाको भेला गरि राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समिती गठन गर्ने योजना समेत बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!