११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
×

रतनगन्जबाट १७ लाख बराबरकाे अबैध खसि प्रहरीकाे नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५ रतनगन्जबाट अबैधरुपमाा ल्याएकाे खसि शसस्त्र प्रहरी ले नियन्त्रणमा लिएकाे छ ।भारतबाट अबैधररुपमा लुकाई छिपाई ल्यायर रतनगन्जकाे एउटा छाप्राेमा राखिएकाे अवस्था मा प्रहरीले ति खसिहरुलाई नियन्त्रणमा लिएकाे हाे।रु १७लाख बराबर मुल्य रहेका कुल ८५वटा खसिहरु रहेकाे बताईएकाे छ ।सुचनाकाे अाधारमा शसस्त्र प्रहरी बल नेपाल हेडक्वाटर २६नम्बर गण बेलासपुरबाट शसस्त्र प्रहरी निरक्षक सुमन अधिकारी र शसस्त्र प्रहरी बल अस्थायी पाेस्ट बलिनगरका शसस्त्र प्रहरी निरिक्षक धनबहादुर रानाकाे सयुक्त टाेलिले ति खसिहरुलाई नियन्त्रणमा लिएकाे शशस्त्र प्रहरी बल नेपाल २६नम्बर गण बेलासपुरका प्रमख भरत खनियाले जानकारी दिनु भयाे । अबैधरुपमा नियन्त्रणमा लिएकाे खसि अावश्यक कार्वाहिकाे लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे प्रमुख खनिया ले बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]

घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा […]

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]