०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कमिसन वाफतको रकम बिकासमा लगाउन वडा अध्यक्षको निर्देशन

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

कपिल लामिछाने
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आ.ब. २०७६।०७७ मा छुट्टाईएको ह्यूमपाईप खरिद शिर्षकको ?. ४,२५,०००(चार लाख पच्चीस हजार) रकमको कमिसनबाट आएको ?. ७५,०००(पचहत्तर हजार) बिकासमा नै प्रयोग गरि जनप्रतिनिधिह?ले कमिसन खान्छन् काम गर्दैनन् भन्ने कुरालाई गलत साबित गरिदिएको छ ।
बिभिन्न जनमूलक कामह? गर्दै आएको तुलसीपुर वडा नं –१८ ले फेरी जनताह?को लागी यो एउटा नयाँ कार्य गरेको हो । दाङकै कान्छा वडा अध्यक्ष माधव वलीले जनताह?को मर्म र पिडालाई बुझ्दै गाउँ–गाउमा बिकास गर्ने र वडाबासीह?लाई कसरी खुसी बनाउने भन्ने बारेमा नै दिनरात सोचिरहेको बताउदै ह्यूमपाइप खरिदबाट कमिसन आएको रकम ह्यूमपाईप खरिदमा नै लगाई गाउँ–गाउमा बिकास गर्ने बताउनु भयो ।
साबिकका ५ वटा वडाह?को एक?प तुलसीपुर वडा नं १८ ले यो बर्षपनि गतबर्ष झैँ बिकासलाई गती दिदैँ बिभिन्न योजनाह? बनाईरहेको छ । युवा वडा अध्यक्ष वलीले ५ बर्ष भित्र यस वडालाई नेपालकै नमुना वडा बनाउनका लागी आबश्यक गृहकार्य गर्दै आउनु भएको छ । साथै उहाँले कमिसन तन्त्रको अन्त्य गर्नका लागी जनप्रतिनिधि र कर्मचारीले कुनै पनि आस र प्रलोवनमा नपरी कार्य गर्नुपर्ने र र्याल काडेर बस्ने प्रबृद्धिको अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । जनताह?को पैसा जनताह?को बिकासका लागी लगाउनु पर्ने भन्दै रानीबन क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन र दाङलाई नै संसारभर चिनाउनका लागी यी र यस्ता धेरै कामह? भईरहेको बताउनु भयो ।
वडा नं १८ को मात्रै नभएर सम्पुर्ण दाङकै पक्षमा सकारात्मक कुराह?लाई र बिकासका कुराह?लाई सम्पन्न गर्नका लागी आवाज उठाउदै आएको बताउनु भयो । यसरी कमिसन वाफत आएको रकमह? बिकासमा नै लगाउदै जाने वडा अध्यक्ष वलीले प्रतिवद्धता समेत गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!