०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

बाँके प्रहरीले चोरीको मोटरसाइकल र सुर्तीजन्य समान सहित ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

महेन्द्र सिंह बाँके चोरीको मोटरसाइल, सुर्ती, मेघाश्री, कुकरको वासरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, युपी ४० एपी ७१३८ नम्बरको मोटरसाइकलमा तीन बोरा मेघाश्री ल्याइरहेको अवस्थामा नरैनापुरका फरमान अलि मुकेरी पक्राउ परेका छन् । नेपालगञ्ज वडा नं. १ बस्ने कल्लु कुर्मीलाई भे १ स ४३ नम्बरको इरिक्सामा दुई सय पोका सुपरपावर सुर्ती ल्याइरहेको अवस्थामा बिर्तागाउँबाट पक्राउ गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बस्ने उमेशकुमार दिक्षितलाई भारतबाट प्रेसर कुकरमा प्रयोग हुने वासरसहित कम्दीबाट पक्राउ गरिएको छ । त्यस्तै, बेतहनीका खेम थापाको नाममा रहेको भे ४ प ६१३९ नम्बरको मोटरसाइकल चोरेको आरोपमा अर्जुनकुमार शाहीलाई बसपार्कबाट पक्राउ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

  उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । उनले १९८० र १९९० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वव्यापी लोकप्रियता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको ञहल्कमेनियाझ अभियानले रेसलिंगलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उनले १९८४ मा आयरन शेखलाई हराएर डब्ल्यूडब्ल्यूएफ च्याम्पियनशिप जितेका थिए, जसले ञहल्कमेनियाझ को शुरुआत […]

error: Content is protected !!