२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

तुल्सीपुरमा लागुऔषध ब्राउनसुगर सहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा नं.११ निवासी ३० बर्षीय कृष्ण विकलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
आईतबार घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासबाट ०.३४० मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार उनले लगाएको पाईन्टको पछाडीको गोजीमा उक्त ब्राउन सुगर फेला परेको हो । साथै मनोद्धिप औषधीको ३० ट्यावलेट ट्रामाडोल फेला पारी बरामद गरिएको ईलाका प्रहरी तुल्सीपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]