०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एक घर एक परिक्षण अभियान अन्तर्गत आइतबार पहिलो दिन वडा न.९ को रेल्वे माबिबाट सुरु ,

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

राहुल गुप्ता, बिरगंज ।साउन ११ गते आइतबार ।
बिरगंज महानगरमा कोरोना संक्रमीत ह्वात्तै बढदै गएपछि बिरगंजमा समुदाय स्तरमा एक घर एक परिक्षण अन्तर्गत विभिन्न संघ सस्था , नागरिक समाज , युवा समाज , उपभोक्ता अधिकार वादीहरु ,राजनैतिक दल, पर्सेली जनताहरुको चर्को दबाब पछि बिरगंज महानगर पालिकाको सहयोगमा बीरगन्ज वडा न. ९ बाट सुरु गरिएको थियो ।आइतबार बिहान ११ बजेदेखि सुरु रेल्वे स्कुलको प्राङ्गणमा पिसिआर प्रबिभी मार्फत ११३ जनाको स्वाब संकलन गरेको छ भने कोभिड-१९ संकट व्यवस्थापन समितीले कन्ट्राक ट्रेसिङ्गहरुको माईस्थानको गहवा माई मन्दिर अगाडि २ सय १० जनाको स्वाब संकलन गरिएको हो।त्यसै गरि सोमबार देखि सबै वडामा क्रमिक हुँदै जाने मेयर बिजय सरावगीले जानकारी गराएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]