१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बाँकेको खजुरामा बन्चरोको प्रहारबाट श्रीमानको हत्या

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

महेन्द्र सिंह
बाँकेमा श्रीमतीले बन्चरोले हानेर श्रीमानको हत्या गरेकी छन् ।
बाँके प्रहरीका अनुसार, खजुरा गाउँपालिका वडा नं. ६ मा ६५ वर्षीया मिछिया थारुले बन्चरोले हानेर श्रीमान लक्षीराम थारुको हत्या गरेकी हुन् । घरासयी सामान्य विवादमा मिछियाले श्रीमान लक्षीरामलाई बन्चरो प्रहार गरेकी थिइन् ।
घटनाबारेमा थाहा पाएर प्रहरी घटनास्थलमा पुग्दा लक्षीरामको मृत्यु भइसकेको थियो । प्रहरीले मिछियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!