१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बाँके प्रहरीले सुर्तीजन्य सहित दुईजना पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

महेन्द्र सिंह बाँके प्रहरीले तीन बोरा सुपरपावर सुर्ती र एक बोरा कमलापसनसहित दुई जनालाई पक्राउ गरेको छ ।
साइकलमा राखेर तीन बोरा सुपरपावर सुर्ती ल्याउदै गर्दा डुडुवाको अमृतपुरुवाबाट बेतहनीका सियाराम केवट पक्राउ परेका छन् ।
प्रहरीले नेपालगञ्ज बजारबाट सलमान दर्जीलाई एक बोरा कमलापसन (गुट्खा) सहित नियन्त्रणमा लिएको छ । दुवै जनालाई सामानसहित भन्सार कार्यालयमा पठाएको बाँके प्रहरीले बताएको छ ।
कोरोनाको कहरबीचमा सुर्तीजन्य पदार्थको तस्करी बढेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!