११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

वडा प्रहरीले ३६ बोत्तल कोरेक्ससहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १७, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्ज वडा प्रहरी कार्यालय, नेपालगञ्जको गस्तीटोलीले ३६ सीसी कोरेक्ससहित तीन जनालाई पक्राउ गरेको छ । गस्तीका क्रममा राती साढे नौ बजे डुडुवा गाउँपालिकाको चौधरीपुरुवामा पुगेको प्रहरीले चेकजाँचका क्रममा स्थानीय अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ सीसी कोरेक्ससहित पक्राउ गरेको जनाएको छ । कोरोना कहरबीचमा बाँकेमा लागु औषधीको कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीले दैनिकजसो नै लागु औषधीसहित कोही न कोहीलाई पक्राउ गरिरहेको छ । नेपालगञ्ज जमुनाहा नाकामा कडाई भएपछि कारोबारीहरुले छोटी नाका रोजेको देखिन्छ । लागु औषधसँगै सूर्तीजन्य पदार्थको तस्करी ब्यापक भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

error: Content is protected !!