०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके जिल्ला अदालतमा पाँच जना कर्मचारीसहित १२ जनामा कोरोना संक्रमण देखियो

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

महेन्द्र सिंह बाँके भेरी अस्पतालमा आज गरिएको परिक्षणमा जिल्ला अदालत बाँकेका ४०,४६,५५,२२ बर्षका पुरुष र अर्को उमेर नखुलेको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।
यस्तै नेपालगन्जको राझाँँस्थित आर्मी अस्पतालका एक जना चिकित्सकसहित अन्य दुईजना सैनिक कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरु २३,३३ र ३४ बर्षका पुरुषहरु हुन् भने भेरीमा गरिएको परिक्षणमै दाङको आर्मी फिएका एक जना ३५ बर्षका पुरुषलाई समेत कोरोना भेटिएको छ।
यसैगरी बाँके खजुराका ३७ बर्षका पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ भने टीकापुरका एक जना ३२ बर्षीय पुरुष चिकित्सकसहित अर्का एकजना २६ बर्षीय पुरुषलाई कोरोना संक्रमण भएको भेरी अस्पतालले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!