०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले फरार अपराधी र प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्दै

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले आज मात्रै सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । सवारी ज्यान मुद्दामा एकबर्ष अघिदेखि फरार रहेका डुडुवा गाउँपालिका वडा नम्बर ५, का १९ बर्षिय अरुण यादवलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । यादवले चलाएको भे ९ प ९२२६ नम्बरको मोटरसाइकलको ठक्करबाट २०७६ जेठ १४ गते डुडुवा गाउँपालिका वडा नम्बर ४, खालेमसाहका ८५ बर्षिय वृद्ध नायव खाँ को मृत्यु भएको थियो ।
फरार प्रतिवादी यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!