०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

वडा प्रहरी कार्यालय नेपालगञ्जका ६ जना प्रहरीलाई कोरोना कार्यालय सील

Logo
प्रकाशित मंगलबार, साउन २०, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्ज कारागार परिसरमा गएर स्वाव दिएका वडा प्रहरी कार्यालयका ६ जना प्रहरीमा कोरोना देखिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले जानकारी दिनुभयो । मंगलबार भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको १४ जनामध्येमा सात जना नेपालगञ्ज कारागारका कैदी, ६ जना वडा प्रहरीका प्रहरी र लमही दाङका एकजना छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!