२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

प्रहरीले लाखौं नगदसहित १० जना जुवाडे पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

एबिसी संचार
काठमाडौं महानगरपालिका-२६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ समेत १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँर ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बर्दिया । गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ । बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार […]

  सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोन कुराकानीमा अश्लिल शब्द प्रयोग गदै गालीगलौज गरेपछि यादवविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष यादवले यसअघि नै ५ पटक अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपेको प्रहरी स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । […]

  बैतडी । लेखकले शनिबार बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गर्नुभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । निरीक्षणका क्रममा लेखकले जिप्रका लगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाका अवस्थामा जानकारी लिएका छन् । गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । उनले […]

error: Content is protected !!