३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

अजय मिश्र, कपिलवस्तु, साउन २३
कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना  सम्म सार्वजनिक यातायात का सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नंबर का आधारमा चलाउन भनेर सुचना जारी गरेको छ ।
उक्त सूचना जारी गरे लग्ततै आजै देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले उक्त नियम उलंघन गर्ने सवारी साधन लाई नियन्त्रणमा लिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले बताएको छ।
(COVID-19) कोरोना भाइरस रोकथाम नियन्त्रणका लागी जारी गरिएको लकडाउनमा लापरवाहीका साथ सार्वजनिक सवारी साधन चलाएका तथा निजी सवारी साधन (आटो, बस, कार) लगायत अन्य जिल्ला भित्र एक ठांउबाट अर्को ठांउमा जादा जोर बिजोर नंबर को पाल्ना न गरेको र लकडाउन लाई पूर्ण रूपमा पाल्ना गराउन सवारी साधन नियन्त्रणमा लिई कार्वाही गर्ने साथै सार्वजनिक सवारी साधनमा यात्री हरू बोकि हिडेको र यात्रु लाई गन्तव्यमा पठाइएको र ति सवारी साधन लाई कानून अनुसार कार्वाही गरि पठाइने जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वॉर ले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!