२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेकाे इन्स्याेरेन्स कम्पनीले कर्मचारी र सुरक्षाकर्मीहरुकाे निशुल्क कोरोना बिमा गरेयो

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

मनोज डागी सल्यानमा सरकार र नेको इन्स्योरेन्स कम्पनी बीच भएको सम्भौता अनुसार राष्ट्र सेवक कर्मचारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु गरिएको छ
नेको इन्स्योरेन्स कम्पनीले शुक्रबार सल्यान जिल्ला ट्राफिक कार्यालयमा कार्यरत रहेका ९ जना ट्राफिक प्रहरीकोको निशुल्क कोराना बिमा गरिएको छ । जिल्लामा रहेका सम्पुर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुको कोरोना बिमा निशुल्क गर्ने लागेको नेको इन्स्योरेन्स कम्पनी सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिएका छन!
यो कोरोना बिमा देशभर का निजामती,रास्ट्रसेबक,­सुरक्षाकर्मी हरुको निशुल्क बिमा गरिने र अन्य सर्बसाधारण एक लाखक लागि प्रतिब्यत्ती रु ३००र पचास हजारको लागि रु १५० प्रतिब्यत्ती शुल्क लाग्ने छ र कोरोना लाग्नबित्यिकै बिमा क्षतिपुर्ती प्रदान जनाएको छ देशको जाहासुकै बस्ने नेपाली ३ महिना देखि ९९ बर्ष सम्माका नागरिकले सल्यान शाखाबाट बिमा सुबिधा लिन सकिन समेत जनाएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!