२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

बाँकेमा फेरि ३० गतेसम्म बढ्यो निषेधाज्ञा

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

महेन्द्र सिंह
बाँकेमा जारी निषेधाज्ञालाई शुक्रबार रातीसम्म बढाइएको छ निषेधाज्ञा बढेपनि नेपालगञ्जको त्रिभुवनचोकबबाँकेगाउँ बसपार्क एरियामा लगाइएको सील भोली हट्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बाँकेमा १७ गते रातीदेखि निषेधाज्ञा चलिरहेको छ ।
दैनिक संक्रमितको संख्या बढिरहदा निषेधाज्ञालाई बढाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिवार बुढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् । बिहीबार मुख्यमन्त्री शाहले नाउपाको […]

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँ स्थित टोखा-छहरे सडकखण्डमा पहिरो खस्दा एक गाडीमा क्षति पुगेको छ भने एक जना यात्री घाइते भएका छन्। शनिबार बिहान ९:१० बजे काठमाडौँबाट दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-००१ च ३७७३ नम्बरको कारमा माथिबाट अचानक पहिरो खसेको हो। उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका-७ निवासी करिब ४५ वर्षीय श्यामकृष्ण […]

दाङ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो । बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिए पनि त्यसो नहुँदा करिब १२ बजे अपरेशनमार्फत शिशुको जन्म गराइएको थियो । तर केही समयमै सुनारको मृत्यु भएपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन् । मृतकका […]

error: Content is protected !!