०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

दाङ प्रहरीले लागुऔषध सहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

सागर थापा
दाङ कोईलाबास लमही सडकखण्ड अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ७ घोराही १५ बस्ने बर्ष २३ का रिहा जुदिन र सोही ठाउँ निवासी बर्ष २२ का चालक अरमान धुनिया पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय गढवाको टोलीले मँगलबार बेलुका साढे ४ बजे कोईलाबासबाट घोराही तर्फ जाँदै गरेको लु ३१ प १५७८ नम्बरको स्कुटर सहित ५५ ग्राम ७ सय ८० मिलिग्राम ब्राउन सुगर लागूअौषध पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । गोप्य सुराकीको आधारमा स्कुटर चेकजाँच गर्दैगर्दा कोहीनुर लेखिएको हेल्मेट भित्र लुकाई छिपाई अबस्थामा लागू अौषध फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!