१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

राष्ट्रिय जनमोर्चा दाङमा दुईदर्जन बढी युवाहरु प्रवेश

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

सागर थापा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जन बढी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न । अखिल नेपाल युबक संघ घोराही उपमहानगर समितिले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ पार्टीमा प्रवेश गराएको हो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले विभिन्न समयमा युबाहरुलाइ भेट गरि मोटिभेसन गरि राष्ट्रिय जनमोर्चामा प्रबेश गर्ने बताबरण निर्माण भएको हो । अखिल नेपाल युबक संघ नगर उपाध्यक्ष सुमन घर्तिको अध्यक्षतामा भएको प्रवेश कार्यक्रम मा आखिले नेपाल युबक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य ले मन्तब्य राख्नु भएको थियो । सोही कार्यक्रम बाट वडा नम्बर तिनको वडा समिती समेत गठन भएको छ । समितिको अध्यक्षमा निरज बि क उपाध्यक्ष अनिल बि क सचिब प्रबिन नेपाली , सह सचिब निरज नेपाली कोषाध्यक्ष जनम नेपाली सदस्यहरुमा मदन नेपाली , होम बहादुर सुनार , सन्दिप नेपाली ,सागर बि क , हेमन्त बिस्वकर्मा र केदार नेपाली रहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!