२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नयाँ पाइला पुर्न स्थापना केन्द्रले रामकामेश्वरलाई सम्मान गरेयो

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

सागर थापा
दाङ तुलसीपुर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्न स्थापना केन्द्र प्रादेशिक आयुर्वेद चिकित्सालका डाक्टर रामकामेश्वर ठाकुरलाई सम्मान तथा बिदाई गरेको छ ।
संस्थाका निर्देशक सुरेश भुसालको अध्यक्षता एवम महिला नेतृ सुष्मा गिरीको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डाक्टर रामकामेश्वर ठाकुरलाई दोसल्ला,सम्मान पत्र,अविरले सम्मान गरिएको थियो ।
संस्थाका निमित्त निर्देशक सुरेश भुसालले डाक्टर रामकामेश्वरले लागुपदार्थ दुव्र्यशनी उपचारार्थीहरुका लागि योगा, ध्यान,चेकजाँचका माध्यमबाट उल्लेखनीय योगदान पु¥याएको बताउनुभएको थियो ।
डाक्टर रामकामेश्वर यादवको नरदेवी चिकित्सालय काठमाडौमा सरुवा भएको छ । कार्यक्रममा योग प्रशिक्षण संगीता उपाध्याय लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!