२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

दाङमा १३ गतेदेखि लकडाउन उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने सिडियो: रिजाल

Logo
प्रकाशित बिहिबार, भाद्र ११, २०७७

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले कोरोना संक्रमण जोखिम बढ्दै गएपछि भदौ १३ गतेदेखि लकडाउन गर्नेे भएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्लामा शनिबारदेखि लकडाउन गर्ने तयारी बैरहेको र उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले शुक्रबार देखि कर्मचारीहरुको स्वास्थ चेकजाँच गरेर अगाडि बढने जानकारी दिनुभयो ।
शनिबार देखि लकडाउन गर्ने विषयमा शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो संक्रमणदर बढ्दै गएको अवस्थामा लकडाउन बाहेक अरु विकल्प रहेन । सार्वजनिक स्थानमा भिडभाड बढ्दै गएको हुँदा संक्रमण रोकथामाका लागि जिल्लामा अत्यावश्यक बाहेक अन्य सबै सेेेवा  बन्द गरिने दाङका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टर रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल तथा मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रुपन्देहीको सियारी गाउँपालिका–२ सेमराका २३ वर्षीय अरुण गुप्ता, मायादेवी गाउँपालिका–७ बनगाईका २० वर्षीय रामदिन यादव र सोही ठाउँका २० वर्षीय धीरज राजभर रहेका छन् […]

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]