२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका सातै प्रदेशका डिआइजीहरु

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

ABC Sanchar
काठमाडौं नेपाल प्रहरीले आफ्ना कामहरुलाई व्यवस्थित गर्नका लागि प्रहरी नायब महानिरिक्षक (डिआईजी) को नेतृत्वमा प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरीको हालको संरचनामा १४ जना डिआइजी मध्ये सात प्रदेशमा ७ जना र बाँकी अन्य विभाग तथा प्रशासनमा रहेका छन ।
सात प्रदेशमा शान्ती सुरक्षा कायम गरि प्रदेशमा अमन चयन गराउने लगायतका कामको जिम्मेवारी प्रदेश प्रमुखको रहेको छ । नेपाल प्रहरीमा प्रदेश १ मा डिआइजी इश्वरबाबु कार्की , प्रदेश २ मा धिरज प्रताप सिहं, बाग्मती प्रदेशमा बसन्त कुमार लामा, गण्डकी प्रदेशमा घन्यश्याम अर्याल, प्रदेश ५ रबिन्द्र बहादुर धानुक, कर्णाली प्रदेशमा बसन्त कुमार पन्त र सुदूरपश्चिममा उत्तम सुवेदी प्रदेश प्रहरी प्रमुख रहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]