०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

प्रहरीद्वारा ४० कुन्टल केराउ ४ लाख मुल्य बराबरकाे पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १४, २०७७

सिमा गुरुङ
नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ बाउन्नगढि बाट ४० कुन्टल केराउ ईलाका प्रहरी कार्यालय सेमरी ले नियन्त्रणमा लिईएकाे छ ।लकडाउनकाे माैका छाेपि तस्करहरुलेे बाउन्नगढि बाट भारत तर्फ मटर अाेसार पसार गर्ने क्रममा हिजाे राति ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख भिमसेन बिस्टकाे नेतृत्वमा गएकाे प्रहरी टाेलिले उक्त मटर नियन्त्रणमा लिएकाे बताईएकाे छ । उक्त मटर ३लाख ८०बराबर मूल्य रहेकाे प्रहरी ले जनाएकाे छ ।नियन्त्रणमा लिएकाे मटर अाज अावश्यक कार्वाहिका लागि महेशपुर भन्सार कार्यालय पठाईएकाे ईप्रका सेमरी का प्रमुख बिस्ट ले जानकारी दिनु भयाे ।केही दिन मात्र इप्रका सेमरीमा सरुवा भई अाउनु भएका बिस्ट निकै कडा रुपमा प्रस्तुत हुदा यश क्षेत्रमा तस्करीमा कमि अाएकाे छ ।तेसै गरि लकडाउनलाई पनि पूरा कडाकाे रुपमा लागू गराउने वहाले अहम भुमिका खेलेकाेे पाईकाेे छ ।लकडाउनमा पनि बिभिन्न सवारी साधनलाई समेत कार्वाही गरिएकाे बताईएकाे छ ।मेराे कार्यकालमा कुनै पनि गलत काममा कुनै किसिमकाे सम्झाैता हुन नसक्ने प्रतिबद्धता जनाउदै गाउघरमा भएकाे बिभिन्न झैझगडा ,लेनदेन ,जग्गासम्बन्धी लगायतका समस्याहरु सत्य तथ्य रुपमा छलफल गराई निर्णय गरिरहेकाे र कसैकाे राजनिति हस्तक्षेप हुन नदिएकाे समेत बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!