०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

९ बर्षीय बालिका बलात्कार गर्ने पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

ABC Sanchar पोखरामा अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका पक्राउ गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । ती युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो ।
बालिकाको परिवारले उजुरी हाल्ने सुइँको पाएपछि पिडक युवा आइतबार नै पोखराबाट स्याङ्जा हानिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभाष हमालले बताए ।
हमालका अनुसार ती बलत्कार आरोपी युवालाई स्याङ्जाको मिरुवाबाट कास्की प्रहरीले साँझ ८ बजेतिर पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको हमालले बताए ।
पिडकलाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको हमालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!