०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जातीय छुवाछुत बिरुद्धको चलचित्रमा पत्रकार तेज वलिको भुमिका

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

ABC Sanchar
दाङ ड्यासिङ्ग पर्सनालिटीका तेज वलि विविशा फिल्मश्को ब्यानरमा निर्माणहुन लागिरहेको जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो” चलचित्रमा अनुबन्धित हुनुभएको छ ।
दाङ जिल्लालाई कर्मथलो बनाई विभिन्न मेला महोत्सवको आयोजना गर्दै विभिन्न कलाकारहरुको प्रतिभा प्रष्फुटन गर्नै स्टेजहरु प््रदान गर्दै आउनुभएका वलि सफल पत्रकार समेत हुनुहुन्छ ।
विभिन्न म्युजिक भिडियोहरु, सर्ट मुभिहरु एवं जिल्लामा छायाँङ्कन गरीने विभिन्न स्थानीय चलचित्रहरुमा आफ्नो अभिनय सिद्ध गरीसक्नुभएका वलि ईभेन्ट अर्गनाईजर हुनुहुन्छ ।
समाजसेवा, जातीय विभेद, छुवाछुत , महिला हिंसा, लैङ्गिक हिंसा बिरुद्धमा खरोरुपमा उत्रिने वलि तुलसिपुर निबासी हुनुहुन्छ ।
जातीय विभेद एवं छुवाछुत बिरुद्ध शसक्त जनचेतनामुलक कथाबस्तु बोकेको सामाजिक कथानक चलचित्र “काँडाको बाटो”मा वलिले सामाजिक अभियन्ताको भुमिका निर्वाह गर्नुहुने निर्माण युनिटले जानकारी दिदएको छ ।
नेपालकै बिगेष्ट रीयालिटि डान्सिङ्ग रियालिटि शो डान्स आइकन नेपालको समेत डाईरेक्टर रहनुभएको वलिले विभिन्न अभियानहरु संचालन गरीसक्नुभएको छ ।
झट्ट हेर्दा सउथ मुभिको खतरनाक भिलेन जस्तो पर्सनालीटका वलि कुनै कलिउड हिरो भन्दा कम हुनुहुन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!