१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

नेपालका भुमिहिन हरुले सदियौ देखी भुमीअधिकारको लागि सङ्घर्स गर्दै

Logo
प्रकाशित शुक्रबार, भाद्र १९, २०७७

सागर थापा दाङ भुमिहिन हरुले अधिकारकालागी भोको पेट र नाङ्गो जिउमा सडक आन्दोलन गरेको ईतिहास साछिछ । बिगतमा दर्जनौ आयोग बने । हरेक आयोग गठनहुदा उनिहरुले निबेदनदिय । सडकमा बाँस बसेर निबेदन हाले । तर पनि उनी हरुले जग्गा पाउनुको सट्टा निबेदन खर्च, आउजाउ भाडा, दुइतिनदिन सदरमुकामको बसाइमा पर्ती ब्यक्ति १० हजार खर्च गरे । बिडम्बना आयोग मा परेका५४हजार निवेदन थनन्कियकाछन । निर्बाचनका बेला पार्टिहरुबाट जग्गा दिने गुलियो आस्वासन बाहेक केही पायनन । यतिबेला ने क पा को यकमना सरकारछ यति बेला भुमिहिनले जग्गाको अधिकार नपाय कहिले पाउने । जो जहाँ बसि आयकोछ उसलाइ निर्बिकल्प लाल पुर्जा दिनु पर्छ भन्ने हाम्रो माग रहि आयकोछ बिगतको जस्तो अहिलेको आयोग नहोस् यो आयोग सङ भुमी अधिकार बाट बन्चितहरु ले ठूलो आसा बोकेर बसेकाछन यो आसा निराशामा परिणत नहोस् ।
(निर्मला बिक निबर्तमान अध्यक्ष भुमी अधिकार मंच दाङ )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालकै सर्वाधिक दोस्रो उपन्यास लेख्नुभएका साहित्यकार एवं पत्रकार सविन प्रियासनले किताब लेखन प्रतियोगितामा सहभागिता जनाउने इच्छा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा यस सम्बन्धी धारणा पोस्ट गर्दै उहाँले प्रतियोगितामा जितेमा पुरस्कारबाट सामाजिक कार्य गर्ने समेत उद्घोष गर्नुभएको छ। प्रियासनले सामाजिक सञ्जालमा लेख्नुभएको छ – किताब लेखन प्रतियोगिता आयोजना कहिले होला ? कुनै संस्थाले […]

दाङ । घोराही दाङमा भारतीय नम्बर प्लेटका गाडीहरू अलि बढी देखिन थालेका छन्। यो विषयमा सम्बन्धित निकायले निगरानी गर्नुपर्छ। घोराही बनाऔँ अभियान अन्तर्गत स्थानीय प्रशासन र प्रहरीले यस्ता गाडीहरूको अवैध प्रवेश र गतिविधि विरुद्ध कडाई गर्नुपर्छ। घोराही बनाऔँ अभियानको उद्देश्य घोराहीलाई स्वच्छ, सुन्दर र सुरक्षित बनाउनु हो। यस अन्तर्गत अवैध गतिविधिहरु रोक्न र स्थानीय जनताको […]

काठमाडौं । राज्य भन्ने अवधारणा केवल प्रशासनिक संरचना मात्र होइन; यो व्यवस्था, सुरक्षा र न्यायको समष्टिगत प्रतिज्ञा हो। समाजलाई अराजकता, हिंसा र विद्रोहबाट जोगाउने दायित्व राज्यको हुन्छ, र यही दायित्व निर्वाह गर्न राज्यले सुरक्षा संस्थालाई शक्ति प्रदान गर्दछ। तर इतिहासले देखाएको सत्य के हो भने राज्य शक्ति जति आवश्यक छ, त्यति नै संवेदनशील पनि हुन्छ। […]

error: Content is protected !!