०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

गण्डकी प्रदेशका डिआइजी अर्याललाई कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

ABC क्राईम ब्युरो
काठमाडौं पोखरा गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । महेन्द्रनगरपोष्टसँग कुरा गर्दै डिआइजी अर्यालले बिहिबार परिक्षणका लागि स्वाब दिएकोमा त्यसका रिपोर्ट आज मात्रै आएको बताए । उनले अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निवासमै आइसोलेशनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

error: Content is protected !!