१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

जंगलमा हराएको बालकको खोला किनारमा शब भेटियो

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

मनोज डागी रुकुम पश्चिमकाे बाँफीकाेट ६ काे जंगलमा हराएका एक बालककाे शव खाेला किनारमा फेला परेकाे छ ।भदौ १९ गते जंगलमा बाख्रा चराउन गएको समयमा हराएका बाँफिकाेट ६ का रमेश कुसारि को १० बर्षका छाेरा खिम बहादुर कुसारी मृत अवस्थामा फेला परेका हुन ।
खाेजतलास गर्ने क्रममा साेमबार प्रहरी र स्थानीयकाे सहयोगमा दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख ठ्ग बहादुर केसि जानकारी दिएका छ्न ।
साेहि वडाको बडगाउँ खोलाको किनारमा मृत अवस्थामा फेला परेको हुन । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरिक्षक हरि वलीको कमान्डमा टोली खटिएर शब पोष्टमाट्मको लागि जिल्ला अस्पताल सल्ले ल्याको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]

error: Content is protected !!