१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बाँके प्रहरीले अबैध रुपमा केराउ तस्करी गर्ने तीनजना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह बाँकेको डुडुवा गाँउपालिका २ अमृतपुरुवास्थित जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीको संयुक्त टोलीले नेपालबाट अबैध रुपमा तस्करी गर्न लागीएको केराउ सहित तिन जनालाई पक्राउ गरेको हो ।
साईकलमा लोड गरी ३७५ किलो केराउ भारतर्फ निकासा गर्दै गर्दा ३ जना व्यक्तिहरु र ६ थान साईकिललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!